लोकसेवा तयारी सामाग्री ३० प्रश्नोत्तर

© Tekendra Dhami 


१) वायुमण्डलमा सबभन्दा धेरै मात्रामा पाइने ग्यास कुन हो ?
> नाइट्रोजन
२) सूर्यको किरण समुन्द्रको कति गहिराइसम्म पुग्छ ?
> करिब ६०० मिटर
३) विश्वको सबैभन्दा ठूलो सागर कुन हो ?
> दक्षिण चाइना सागर 
४) सबैभन्दा ठूलो र गहिरो सागर कुन हो ?
> प्रशान्त महासागर
५) अफगानिस्तान को पुरानो नाम के हो ?
> गान्धारा
६) फिलिपिन्सको पुरानो नाम के हो ? 
> श्री विजय
७) क्यानाडाको राष्ट्रिय जनावर के हो ?
> घोडा
८) युरोपको कारखाना नामले कुन देश परिचित छ ?
> बेल्जियम
९) बृहस्पति पछिको ठूलो ग्रह कुन हो  ?
> शनि 
१०) सूर्यबाट तेश्रो नजिकको ग्रह कुन हो ?
> पृथ्वी
११) भारतले अन्तरिक्षमा छाडेको पहिलो रकेट कुन हो ?
> रोहिणी ७५
१२) रुसको लुना २ नामक चन्द्रमा कहिले अवतरण गर्यो ? 
> सन् १९५९ सेप्टेम्बर १२
१३) नेपालको कृषिका लागि उपयुक्त माटो कुन हो ?
> तलैया
१४) नेपालमा  वृक्षारोपण प्रारम्भ कहिले बाट भएको हो ?
> वि.सं. २००२
१५) चीन संग मात्र सिमाना जोडिएका जिल्ला कति छन् ?
> १३ वटा
१६) तोरीका लागि चितवन प्रसिद्द छ भने भोजपुर केका लागि प्रसिद्द छ ?
> खुकुरी
१७) अदुवा खेतीका लागि प्रसिद्द जिल्ला कुन हो ?
> सल्यान
१८) भीमसेन थापाको समयमा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो ?
> ३९
१९) नेपालमा सबैभन्दा कम पानी पर्ने जिल्ला कुन हो ?
> मुस्ताङ
२०) नेपालमा मनसुनी वर्षा कति अवधिसम्म हुन्छ ?
चार महिना
२१) फ्रान्समा राज्य क्रान्ति कहिले भएको थियो ?
> सन् १७८९
२२) लिग अफ नेशनको स्थापना कहिले भएको थियो ?
> सन् १९२० जनवरी २०
२३) गाईजात्राको चलन जयप्रकाश मल्लको पालामा भएको हो भने विस्केट जात्राको कुन राजाको पालामा भएको हो ?
> जगज्योति मल्ल
२४) पात्रो प्रकाशन कुन राणा प्रधानमन्त्रीको पालामा भएको हो ?
> रणोद्वीप सिंह
२५) अक्षय तृतीया कहिले पर्छ ?
> वैशाख शुक्ल तृतीयामा
२६) नेवारी भाषा कुन लिपिमा लेखिन्छ  ?
> रञ्जना
२७) नेपाललाई त्रेतायुगमा के भनिन्थ्यो ?
> तपोवन
२८) सोडिस प्रविधि भनेको के हो ?
> सौर्यशक्तिद्वारा खानेपानी शुद्धीकरण गर्ने विधि
२९) नेपालमा सर्वप्रथम हवाईजहाज अवतरण कहिले भएको थियो ? (केशबजी, गौचरणमा पहिलो जहाज अवतरण गर्न खोज्ने)
> विं. सं  २००६ वैशाख ११
३०) पहिलो विश्वकप फुटबल प्रतियोगिता कहिले र कहाँ भएको थियो ?
> सन् १९३०, उरुग्वे
(प्रथम विश्वकपको उपाधि उरुग्वेले जितेको थियो भने अर्जेन्टिना उपबिजेता बनेको थियो ।)

- संकलक : टेकेन्द्र धामी 





Comments