


इजरायलले शनिबार माथिल्लो गलिलीमा रहेको इजरायली वस्तीमा निर्देशित मिलाइल आक्रमणको बदला लिन दक्षिणी लेबनान गाउँमा आक्रमण गरिरहेको छ ।
दक्षिणी लेबनानी गाउँहरू यारुन र बिन्ट जबेलको बाहिरी भागमा अहिले आक्रमण जारी रहेको समाचार एजेन्सी एनएनएले जनाएको छ ।
इजरायलको आक्रमणका कारण दक्षिणी लेबनानी गाउँहरू आल्मा अल शाब राम्या, अल धाहिरा र अल लाबोनेहलाई लक्षित गरी आक्रमण गरेको थियो ।
यसैबीच इजरायली रक्षा बलले सामाजिक सञ्जाल ट्विटर (एक्स) म लेबनानको सशस्त्र समूह हिजबुल्लाहमा आक्रमण गरेको स्वीकार गरेको छ । आक्रमणका कारण हालसम्म १५ सय बढी लेबनानीहरू विस्थापित भएका छन् ।

Comments
Post a Comment