सम्पूर्ण नेपाली जनता, आमा बुवा , दाजु भाइ दिदी, बहिनी साथै आत्मिय मित्रहरुमा बडा दशै 2080 को पावन अवसरमा हार्दिक मङ्गलमया शुभकामना
विजयादशमी को हार्दिक शुभकामना: सबै भन्दा पहिले त सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनी हरुमा बडा दशैको हार्दिक मंगलमय शुभकामना । यस ब्लग मा मैले दशै को शुभकामनाहरु नेपाली मा (Dashain Wishes in Nepali language) लेखेको छु आसा छ हजुर हरु सबै ले मन पराईदिनु हुनेछ । यो सबै शुभकामना सन्देश हरु तपाईं हरु ले आफ्नो आफन्त तथा साथीभाइ हरु लाई पठाउन सक्नु हुनेछ ।
![]() |
| Happy Dashain 2080 |
सर्व मंगल मांगल्ये शिवे सर्वार्थ साधिके ।
शरन्ये त्रयम्बिके गौरी नारायणी नमोस्तुते ।।
शरणागत दीनार्तपरित्राण परायणे।
सर्वस्यातिहरे देवि नारायण नमोस्तुते।।
सर्वस्वरूपे सर्वेशे सर्वेशक्तिसमन्विते ।
भयेभ्यस्त्राहि नो देवि दुर्गे देवि नमोऽस्तु ते ।।
रोगनशेषानपहंसि तुष्टा।
रुष्टा तु कामान् सकलानभीष्टान्।।
त्वामाश्रितानां न विपन्नराणां।
त्वमाश्रिता हृयश्रयतां प्रयान्ति।।
सर्वाबाधा प्रशमनं त्रैलोक्यस्याखिलेश्वरि।
एवमेव त्वया कार्यमस्मद्दैरिविनाशनम्।।
सर्वाबाधा विर्निर्मुक्तो धनधान्यसुतान्वित:।
मनुष्यो मत्प्रसादेन भविष्यति न संशय:।।
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।
देहि सौभाग्यमारोग्यं देहि देवि परं सुखम् ।
रूपं देहि जयं देहि यशो देहि द्विषो जहि ॥
जयन्ती मंगला काली भद्रकाली कपालीनि
दुर्गा शिबा धत्री स्वहाँ शोध्न नमोस्तुतेय्
नेपालीहरुको माहन चाड बडा दशै 2080 को
मङगलमय शुभ कामना तपाईंहरुलाई
सदा खुशी रहनु होस सुखी रहनु होस |
विजयादशमी को हार्दिक शुभकामना!
टिका होस निधारमा,
जमरा होस कानमा,
खुसि छवोस परिवारमा,
अनि शान्ती देशमा,
दशैँमा खुसिनै खुसि बास होस
सबै शत्रु हरुको नास होस ।
बडा दशैं 2080 को हार्दिक सबैमा हार्दिक शुभकामना ।
अहिलेको विषम घडीमा दुर्गा माताले सबैलाइ|
धैर्यधारण गरि घरभित्रै बस्न सक्ने शक्ति प्रदान गरून् ।
काराेना भाइरसकाे विश्व आतंक चाडै बन्द हाेस् यही कामना
बडा दशै को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ।
भाग्य चम्किवोस सबैको
सबैको होस सुख सम्बृधि,
सुख शान्ति बास होस चारैतिर तिर्व माता दुर्गाको
अशिर्बाद रहिरहोस सर्बदा विजयादशमी को शुभकामना|
दशैं को शुभकामना सम्पूर्ण चित परिचित आमा,बुबा,दाजुभाइ अनि साथीहरुलाई !
आउँदै गरेको बडादशैं 2080 को अवसरमा सम्पुर्ण आत्मीय मनहरुमा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु !
दशैको सबैलाई शुभकामना !
आयो दशै आयो, खुशीयाली ल्यायो चारै तीर बातावरण
उमंगलले छायो मनका दु:ख कस्ट,
छेडिक भयेपनि बिर्सायो हासी खेली रमाइ मनाइने पर्व आयो|
मौलावोस जिन्दगी मखमली फूल सरी
मुस्कुरावोस खुशी सयपत्री सरी
चम्किवोस नाम निधर्तिका सरी
अखान्ड रहोस उदेशे पुजाको दियो सरी |
नयाँ नेपाल भन्दा भन्दै दसैं आएसक्यो
सरदको न्यानो घामले धर्ती छोइसक्यो
कहिले होला मानिसमा एकताको बास यहि
दशैमा भएपनि हुन्थियो बिपत्तिको नाश यही
छ मेरो विजयादशमी मङगलमय शुभकामना.
तपाईंको भित्र र बाहिर नकारात्मकता माथि विजय गरेर खुशी र आनन्द फैलाउनुहोस्।”
तपाई र तपाईंको परिवारलाई बडा दशैं 2080 सालको मङ्गलमया शुभकामना छ।
आउदै गरेको बडा दशै को शुभकामना
सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुलाइ|
प्रियजनको साथ कहिल्यै नछुटोस्
आत्मबलले स्वाभिमानलाई बचाउनु सधै
खुट्टातन्ने दुष्टका हात कहिल्यै नजुटोस् !!
तपाईहरु सबैलाइ बडा दशैं 2080 को मङ्गलमया शुभकामना छ।
आशा छ हरेक व्यक्तिको अन्धकारको समय, खुशीको उज्यालोमा रूपान्तरण हुनेछ ।
हजुरहरु सबैलाई मेरो तर्फबाट दशैंको शुभकामना है त
नेपालीरुको महान चाड बडा दशैको पावन अबसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण आफन्तजन, इष्टमित्र, साथीहरु,सहकर्मी साथीहरु लगायत सबै सबैमा बिजया दशमी 2080 को मङ्गलमया शुभकामना।
सम्पूर्ण नेपाली जनता, आमा बुवा , दाजु भाइ दिदी, बहिनी
साथै आत्मिय मित्रहरुमा बडा दशै 2080 को पावन अवसरमा
हार्दिक मङ्गलमया शुभकामना दिन चाहान्छु।
चाडपर्वलाई बिकृती र बिङ्गती आउन नदिई आ-आफ्नो
क्षमता र गछ्यानुसार सबैले मनाऔ ।
सबैनेपाली जनलाई देवी दुर्गामाताले रक्षा गरून्।
2080 साल को विजया दशमी सम्पूर्ण देश बिदेश रहनु हुने आफ्नत जनहरुमा
हार्दिक मङग्लमया शुभकामना
मौलाई रहोस जीन्दगी, दशैँको जमारसरी
फुली रहोस ओठमा हासो, मखमली सरी
चम्किरहोस भाग्य हिमालको हिउ सरी।
फैलिरहोस कृतिमय, सिङ्गो जगतै भरी।
बडा दशैँको शुभकामना !
जागर दिने जमरा
आँट दिने अछेता
घर छिमेकी गाउँ बस्ती
आफन्तको ममता ‘दुर्गा भवानी दाइने हुन
सबैको भलो होस्
सबैको मंगल् होस्
पानी खोज्दा बियर भेटियोस,
धारा खोल्दा वाइन बगोस्,
चिकेन खाँदा साप्रो परोस,
मटन खाँदा हृयाकुला परोस हि नै
मेरो बिजया दशमी 2080 को मंगलमय शुभ कामना छ ।
माधव नेपालको जस्तो भाग्य होस्
बाबुराम भट्टराईको जस्तो बुद्धी होस्
आङ साङ् सुकिको जस्तो धैय होस्
सोनिया गन्धिको जस्तो त्याग होस्
मदनकृष्ण हरीबन्शको जस्तो मेल होस्
गिरिजा प्रसादको जस्तो आट होस्
देशमा फेरी पनि अशान्ति नहोस्
३ करोड नेपालीको सधैं जय होस्
प्रचण्ड झैँ गफाडी नहुनु ,
गिरिजा झैँ घमण्डी नहुनु ,
माधव नेपाल झैँ दोधारे नहुनु ,
सेर बाहादुर झैँ अनाडी नहुनु ,
सुर्य बाहादुर झैँ सैतान नहुनु यहि छ मेरो
BIJAYA DASHAMI 2080 को शुभकामना
युवराज खतिवडा झै भागयमनी हुनु
इश्वर पोखरेल जस्तै सम्धी पाउनु
बडा दशैँ 2023/ 2080को शुभकामना !
.jpg)
.jpeg)
.jpeg)
Comments
Post a Comment