- Get link
- X
- Other Apps
काग्रेस सभापति देउवा आज राति सिंगापुर जानुहुदै
काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर जानुहुदैछ ।
स्वास्थ्यसम्बन्धी नियमित ‘फलोअप’का लागि देउवा राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् जान लागेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयाे ।

पेटसम्बन्धी समस्या देखिएपछि उहाँले केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आउनुभएकाे छ । उहा पत्नी आरजु देउवासहित सिंगापुर जान लाग्नुभएकाे हाे ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment