- Get link
- X
- Other Apps
आइतवार, माघ १ २०७९
काठमाडौं । सरकारले यति एयरलाइन्सको ७२ जना सवार विमान दुर्घटना भएकोमा सोमबार(भोलि)का दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक बिदा दिने घोषणा गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको जानकारी दिएको हो ।
सहसचिव तथा प्रवक्ता फणीन्द्रमणि पोखरेलले सरकारले घटनाप्रति दुःख व्यक्त गरेको बताउनुभएको छ । आइतबार बिहान १०ः३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान अन्दाजी ११ः०० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका— १५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।
- Get link
- X
- Other Apps
विश्व सम्पदा सूचीमा पहिलो स्थानमा रहेको छ
ReplyDeleteविश्व सम्पदा सूचीमा पहिलो स्थानमा रहेको छ
ReplyDelete